बिमा

[ना.]

१. कुनै हानि वा क्षति भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी; त्यस्तो अभिभारा वहन गरिएको कार्यव्यवस्था

२. हानिनोक्सानी हुन गएमा डाँकखानाले बेहोर्ने गरी पठाइने चिट्ठी; पार्सल