कार्यव्यवस्था

[ना.]

१. कामको रोहो वा स्थिति

२. कार्यप्रक्रियाको निर्धारण र सोअनुसारको व्यवस्थापन; कामको बन्दोबस्त