बिज्जु

[वि.]

१. त्यस्तो बोट वा वृक्षमा फलेको आँप आदि फल।

२. बीज वा बिजनबाटै बिरुवा हुर्केको बोटमा फलेफुलेको; कलमी नलगाइएको।