१. अरूलाई दुःख दिने वा मर्का पार्ने किसिमले गरिने बिगार; उपद्रव; अर्घेल्याइँ।
२. गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार।