अभिनीत

[वि.]

१. अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत (नाटक)।

२. नजिक ल्याइएको; अगिल्तिर ल्याइएको।

३. सिँगार गरिएको; अलङ्कृत; सुसज्जित