बहुरूपी

[वि.]

१. जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने।

२. विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी

३. समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने