गृह · शब्दकोश
१. धेरै वर्षा हुने ठाउँ; हिउँको वर्षा हुने डाँडो (बर्सेडाँडो काटियो अब डराउनु पर्दैन)।
२. वर्षाऋतुमा हुने; बर्खे।
३. एक वर्षको; बर्खीको; बर्सीको।
४. वर्षको; वर्षसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्