अड्बेखड्बे

[वि.]

१. अग्लोहोचो; उबडखाबड

२. बराबर नभएको; समान नभएको; उस्तै नभएको;असदृश