गृह · शब्दकोश

बढारु

[वि.]

१. जेठो; ठुलो।

२. बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढालु।

[ना.]

१. कुचो लगाउने काम; बढार्ने काम।

२. बढार्ने वस्तु; कुचो।

⟵ फेरि सूचीमा जानुहोस्