गृह · शब्दकोश

बडो

[वि.]

१. खुब; अति।

२. कसैलाई उपेक्षापूर्वक हप्काउने किसिमले।

३. भलाद्‌मी; भद्र मानिस।

४. निकै ठुलो; विशाल।

⟵ फेरि सूचीमा जानुहोस्