थचार्नु

[सक्रि.]

१. जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु

२. पछार्नु; थच्च्याउनु