फ्याउरो

[ना.]

१. केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस

२. फ्याउ फ्याउ गरेर कराउने, लो़कविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी