फेरफार

[ना.]

१. कुनै विषयको परिवर्तन वा हेरफेर; अदलीबदली; सट्टापट्टा

२. त्यस्तो फेर्ने लुगाफाटा आदिको जगेडा

३. लुगाफाटो आदि बदल्ने वा फेर्ने काम