फुर्लुङ
[ना.]
चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्तो कोसेली हाल्ने पेरुङ्गो।