कँडाली

[ना.]

पूजा सामान, फलफूल, तरकारी आदि हालिने उझिन्डो भएको चोयाको वा धातुको भाँडो