फुत्कार

[ना.]

१. वस्तुभाउ आदिले साह्रै रिसाएको बेला मुख वा नाकबाट वेगपूर्वक सास निकाल्दा आउने शब्द

२. सर्पले फणा उठाएर सास फेर्दा निस्कने शब्द; फुङ्कार