गृह · शब्दकोश

फासफुस

[ना.]

१. त्यसरी हराउने वा सकिने गरी; फासफुस हुने किसिमले।

२. काम नलाग्ने भई कुनै वस्तु त्यसै हराउने काम; फास्सफुस्स।

३. बन्द हावा अलि अलि गरेर फुस्कने काम।

⟵ फेरि सूचीमा जानुहोस्