गृह · शब्दकोश

फिरन्ता

[वि.]

१. जोगी; सन्न्यासी।

२. परदेशी; यात्री; घुमन्ता व्यक्ति।

३. स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमी घुमी हिँड्ने; डुलुवा।

⟵ फेरि सूचीमा जानुहोस्