गृह · शब्दकोश

परदेशी

[वि.]

१. परदेशबाट फर्केर आएको व्यक्ति।

२. अर्काका देशमा रहने; विदेशमा बस्ने; विदेशी।

३. परदेशमा रहने; परदेशको।

४. प्रवासमा रहने; प्रवासी।

⟵ फेरि सूचीमा जानुहोस्