फालाफाल

[ना.]

१. कुनै वस्तु परस्परमा यताउति मिल्काउने काम; फ्याँकाफ्याँक

२. चाहिएभन्दा धेरै भएर गरिने मिल्किएको अवस्था; आफलताफल

३. बेथितिसँग फाल्ने वा हुत्त्याउने स्थिति