फ्याँकाफ्याँक

[क्रिवि.]

१. कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग।

२. धमाधम फाल्ने वा मिल्काउने गरी

३. परस्परमा फ्याँक्ने किसिमले; फालाफाल