गृह · शब्दकोश
१. कसैलाई सरापेर गरिएको गाली; सत्तोसराप।
२. ठुलो स्वर; डाँको।
३. ठुलो स्वरले भनिएको वा बोलिएको कुरो; भट्याइ।
४. लयबद्ध सामूहिक र पुनरावृत्त स्वर; नारा।
⟵ फेरि सूचीमा जानुहोस्