गृह · शब्दकोश

प्लेग

[ना.]

१. उपियाँ, मुसा आदिबाट मानिसमा फैलिई काखी, खुट्टाका जोर्नी आदिमा डल्लो निस्केर त्यसको वेदनाले ज्वरो आई मृत्यु हुने एक रोग; महामारी।

२. एक किसिमको भयानक सङ्क्रामक रोग।

⟵ फेरि सूचीमा जानुहोस्