प्लास्टर
[ना.]
१. घरको भित्तो, भुईँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम।
२. भाँचिएका अङ्गहरूमा सिमन्टी, कपडा आदिले बाँधेर कसिलो पार्ने काम।