गृह · शब्दकोश

प्रियतम

[वि.]

१. पोइ; स्वामी; पति; लोग्ने।

२. प्रेमी।

३. सबभन्दा प्रिय; एकदम माया लाग्ने; ज्यादै गहिरो माया बसेको।

⟵ फेरि सूचीमा जानुहोस्