गृह · शब्दकोश
१. प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको, मुख्य विभागलाई सहयोग पुर्याउने उपविभाग वा विभागअन्तर्गतको अर्को विभाग।
२. रुखका हाँगामा पलाएको अर्को हाँगो।
⟵ फेरि सूचीमा जानुहोस्