प्रवर

[वि.]

१. गोत्र चलाउने कुनै ऋषिपछिका नाउँ चलेका अर्का ऋषि

२. मुख्य; प्रधान; श्रेष्ठ

३. सबैभन्दा माथिल्ला तहको; मुली