गृह · शब्दकोश

प्रबन्धकाव्य

[ना.]

१. कथा वा उपन्यास।

२. सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविद्वारा रचना गरिएको, काव्यात्मक गुणले युक्त, सर्गबद्ध काव्य; महाकाव्य।

⟵ फेरि सूचीमा जानुहोस्