प्रपात

[ना.]

१. अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने काम

२. ठाडै तलतिर खस्ने अग्लो ठाउँ; भिरपहराको चुली; टाकुरो

३. निर्झर; छाँगो; छहरो