गृह · शब्दकोश
कसैले गरेको कुनै अपकार वा हानिमा बदला लिनका निम्ति गरिने काम; साटो फेर्ने काम; प्रतिकार; प्रतिहिंसा; बदला; साटो फेराइ।
⟵ फेरि सूचीमा जानुहोस्