गृह · शब्दकोश

प्रतिहिंसा

[ना.]

१. बदला; साटो फेराइ।

२. मनमा हिंसाको भाव राखेर लिइने बदला।

३. हिंसाका बदलामा गरिने हिंसा।

⟵ फेरि सूचीमा जानुहोस्