गृह · शब्दकोश

प्रक्षालन

[ना.]

१. नुहाउने काम; स्नान; नुहाइ

२. हात, गोडा, लुगा, घर, कोठा आदि धुने, पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ

⟵ फेरि सूचीमा जानुहोस्