गृह · शब्दकोश

प्रकाशवान्

[वि.]

हे. प्रकाशले युक्त; प्रकाशमय।

[वि.]

१. चम्किरहेको; प्रकाशले युक्त भएको;प्रकाशमान।

२. चारैतिर नाम फैलिएको;प्रसिद्ध;विख्यात।

⟵ फेरि सूचीमा जानुहोस्