प्रकाशमान
[वि.]
१. चम्किरहेको;
प्रकाश
ले
युक्त
भएको;
प्रकाशवान्
।
२.
चारैतिर
नाम
फैलिएको;
प्रसिद्ध
;
विख्यात
।