गृह · शब्दकोश

प्रकाशक

[वि.]

१. पुस्तक छाप्ने व्यक्ति वा संस्था।

२. उज्यालो बनाउने; प्रकाश दिने।

३. पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने; प्रकाशित गर्ने।

४. लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने।

⟵ फेरि सूचीमा जानुहोस्