गृह · शब्दकोश
१. आफूमा आश्रित जीवलाई पोसिलो पदार्थ प्रदान गर्ने प्राणी वा वनस्पति।
२. पालनपोषण गर्ने; बलियो बनाउने; पुष्ट बनाउने।
३. सहायता पुर्याउने; सहायक।
⟵ फेरि सूचीमा जानुहोस्