गृह · शब्दकोश

पोठी

[ना.]

१. कत्लेमाछो; पोथीमाछो।

२. गाडाको पाङ्ग्रावरिपरिको खण्ड वृत्ताकार काठका गिँडुल्कामध्ये कुनै एक; नल्की; पुठी; पोटी।

⟵ फेरि सूचीमा जानुहोस्