गृह · शब्दकोश

पोखरा

[ना.]

१. कास्की जिल्लामा रहेको एक महानगरपालिका।

२. ठुलो पोखरी; तलाउ।

३. ताल वा पोखरीनिकटको बस्ती; पोखर।

४. नेपालको कास्की जिल्लामा पर्ने, वरिपरि सुन्दर तालहरू भएको, हिमशृङ्खलाले सुन्दर देखिने सहर; कास्की जिल्लाको सदरमुकाम।

⟵ फेरि सूचीमा जानुहोस्