गृह · शब्दकोश

पैयाँ

[ना.]

१. घोडाको दगुर्ने किसिम; फर्दचालभन्दा कम र कदमचालभन्दा धेरै गतिशील चाल।

२. पाउ।

३. पाङ्ग्रो।

[ना.]

१. एक प्रकारको थारूनाच।

२. पाउ; खुट्टा।

⟵ फेरि सूचीमा जानुहोस्