गृह · शब्दकोश

पृष्ठपोषक

[ना.]

१. अगाडि नदेखिईकन सहयोग गर्ने व्यक्ति।

२. काम गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायोग पुर्‍याउने वा हौसला दिने व्यक्ति; सहायक; मदतगार।

⟵ फेरि सूचीमा जानुहोस्