गृह · शब्दकोश

पूर्वार्ध

१. कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग; सुरुको आधा।

२. सङ्गीतका अनुसार गीतका स्थायी र अन्तराको पहिलो आधा भाग।

⟵ फेरि सूचीमा जानुहोस्