गृह · शब्दकोश

पुटुक्क

[क्रिवि.]

१. रोटी, गाला आदि फुल्ने वा उक्सने गरी; पुट्ट; भुक्क; फुक्क।

२. सानो र राम्रो हुने किसिमले।

३. सानोतिनो वस्तु एकैचोटि भाँचिने गरी।

⟵ फेरि सूचीमा जानुहोस्