किम्बु

[ना.]

पिप्लाका आकारको सेता, हरिया वा प्याजी रङ्गको फल फल्ने एक रुख वा त्यसैको फल; किम्मु