गृह · शब्दकोश

पास्नी

[ना.]

१. घिउतेल मात्र उघाउन प्रयोग गरिने सानो डाडु; थुर्पी।

२. सानो खुर्पा।

[ना.]

बालकहरूलाई पहिलो पल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन।

⟵ फेरि सूचीमा जानुहोस्