गृह · शब्दकोश

पाठेभाइ

[ना.]

१. एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी।

२. एकै कोखको दाजु वा भाइ; गर्भेभाइ।

⟵ फेरि सूचीमा जानुहोस्