गृह · शब्दकोश

सहपाठी

[वि.]

१. सँगै पढ्ने वा पढेको साथी।

२. सँगसँगै पढ्ने; एकै कक्षा वा स्तरमा पढ्ने; बराबरीको पाठ पढ्ने; सतीर्थ; पाठेभाइ।

⟵ फेरि सूचीमा जानुहोस्