गोब्रेपालुङ्गोझैँ थुम्का, झुप्पा आदि नभई फिक्का हरिया र सलक्क परेका लामा पात हुने एक थरी पालुङ्गाको साग।