गृह · शब्दकोश

पुर्खौली

[वि.]

१. पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन; पुस्तावली।

२. आफ्ना पितापुर्खाको पालादेखिको (चलन, व्यवहार इ.)।

३. प्राचीन।

⟵ फेरि सूचीमा जानुहोस्