कालक्रम

[ना.]

समयको क्रमिक घटना वा अनुक्रम; घटनाका आधारमा संवत्, दिन, आदिको क्रमविन्यास।