गृह · शब्दकोश

पलक

[ना.]

१. आँखाको माथिल्लो पर्दा; ढकनी।

२. एकचोटि आँखा झिम्म गर्दा बित्ने समय।

३. पल; छिन; क्षण।

⟵ फेरि सूचीमा जानुहोस्